मुख्य समाचारराजनीति

अखिल क्रान्तिकारीले २ महिने “संगठन बिस्तार तथा सुदृढीकरण अभियान”

काशिराम जैसी

चैत्र २१, काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले २ महिने “संगठन बिस्तार तथा सुदृढीकरण अभियान” अन्तर्गत स्कुल र कलेजहरुमा संगठन बिस्तार कार्य तीव्र वनाएको छ ।

अखिल क्रान्तिकारीका महासचिव पेशल दाहालको नेतृत्वको टालीले चत्रै २० गते गोकर्णश्वर नगरपालिका अन्तर्गतको चामुन्डा मा.वि मा ३ वटा सेक्सन कमिटी सहित पवित्रा परियारको नेतृत्वमा २१ सदस्यीय चामुन्डा मा.वि. मुल इकाई समिति निर्माण भएको छ भने आज २१ गते शंखरापुर नगरपालिका अन्तर्गत राष्ट्रिय मा.वि मा रोशन रोकाको अध्यक्षतामा ११ जनाको मुल इकाइ कमिटि निर्माण गरिएको छ भने साथै कान्तिपुर कलेज थलीमा महेश बराईलको अध्यक्षता ११ जनाको मुल इकाइ कमिटि गठन गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य महेन्द्र ओलीले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो छ । .

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button