अर्थ बजारप्रदेश ६मुख्य समाचारसमाज

शिखर इन्स्योरेन्सद्वारा स्याउ किसानलाई साढे २ करोड बिमा भुक्तानी

काठमाडौँ – शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउ खेतीको बिमा गरेका कर्णालीका किसानलाई २ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ ।

माथिल्लो कर्णालीका जुम्ला, कालीकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबी भुक्तानी हस्तान्तरण गरिएको हो ।

जुम्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बिमा गराउने पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार बराबरको बिमा भुक्तानी रकम बुझेको कम्पनीले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button