मुख्य समाचारराजनीति

काठमाण्डौ महानगरका मेयर साह र उपमेयर डङ्गोलद्वारा शपथ ग्रहण

जेठ १६, काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो ।

मेयर साहले नेपाली र नेवारी भाषामा शपथ ग्रहण गर्नुभएको थियो । साहले शपथ ग्रहणपछि उपमेयर सुनिता डङ्गोललाई शपथ ग्रहण गराउनुभएको थियो ।

डङ्गोलले नेपाल भाषामा शपथ ग्रहण गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button