मुख्य समाचारराजनीति

नेकपा विभाजनले रोकिएको परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको पुन: तयारी

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुनस् थालिएको छ । नेकपा भित्रको विवादका कारण होल्डमा रहेको मन्त्री ज्ञवालीको भारत भ्रमणको तयारी पुनस् थालिएको हो ।

मन्त्री भट्टराईको भ्रमण अब जनवरीका दोस्रो साता गर्नेगरी दुवै पक्षले तयारी अगाडि बढाएका छन् । ज्ञवाली संयुक्त आयोगको वैठकमा भाग लिनका लागि दिल्ली जान लागेका हुन् ।

यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button