राजनीति

नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सम्पन्न

काठमाडौँ | नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।

उनीहरुबीच सहमति भयो या विवाद झन चर्कियो भन्नेबारेमा स्पष्ट कुरा आइसकेको छैन। तर प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डलाई भेट्नुअघि पार्टीमा ठूलै संकट आउन लागेको र त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

उनले आज आफूअनुकुल मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेको स्रोतले बताएको छ।

यस्तै आज बस्ने भनिएका मन्त्रिपरिषद् बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश पनि ल्याउन सक्ने आंकलन गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button