मुख्य समाचारराजनीति

सार्वजनिक बिदाका दिन पनि आयोगमा चुनावी खर्च विवरण बुझाउन सकिने

काठमाण्डौ -निर्वाचन आयोगले सार्वजनिक बिदामा दिन पनि पालिका चुनावका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने जनाएको छ ।

आयोगका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार यसअघि समय अवधिभित्र चुनावी खर्च विवरण नबुझाउनेले आज बिदाको दिन पनि बुझाउन सक्नेछन् । आज सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिबाना बुझाउने व्यवस्था मिलाइएको र रकम नबुझाउने उम्मेदवारहरुको नाम समानुपातिकको बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button