मुख्य समाचारराजनीति

यी हुन् स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दल

काठमाण्डौ – आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि निर्वाचन आयोगबाट ७९ वटा दलले मान्यता पाएका छन् ।

आयोगले बिहीवार गरेको निर्णय अनुसार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाहेक दल दर्ताको लागि निवेदन दिएका सबै ७९ दलले मान्यता पाएका छन् । विभिन्न ठाउँमा विवाद र मुद्दाका कारण नेकपाले भने मान्यता पाउन सकेन ।

आयोगले स्थानीय तह चुनाव प्रयोजनको लागि फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको आह्वान गरेकोमा ८० दलले निवेदन दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button