मुख्य समाचारराजनीति

एमसिसिको विरोधमा पक्राउ परेका कार्यकर्ता रिहा गर्न क्रान्तिकारी माओवादीको माग

१० फागुन, काठमाडौं – मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमसिसिको विरुद्धमा सडक संघर्षको क्रममा यही फागुन ८ गते नयाँबानेश्वरबाट एमसिसिको विरुद्धमा प्रदर्शन गरिरहेको अवस्थामा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्र्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाइ रिहा गर्न माग गरेको छ ।

आज क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले एक प्रेष विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरिएको अवस्थामा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता र सुभचिन्तकहरुलाई गिराफ्तार गरि झुटटा् मुद्दा चलाएकोमा उहाँहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।पक्राउ परेका कार्यकर्तालाई नेपाल सरकारले जिल्ला प्रशांसन कार्यलयले अभद्र व्यवहारको मुद्दा लगाएर ७ दिनको म्याद थपेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button