मुख्य समाचारराजनीति

एमसीसी आज पनि टेवल हुन सकेन

कमठमाडौं – सत्ता साझेदार दलहरुले असहमतिको वीच आज संसदमा एमसीसी टेवल टेवल हुन सकेन सत्ता गठवन्धनको नेपाली काग्रेस एमसीसी टेवल गराउने पक्षमा देखिन्छ । सत्ता गठवन्धनमा सहयात्रा गरिरहेका दल माओवादी केन्द्र एमसीसी यथास्थितिमा पारित नगर्ने सहमतिविना काग्रेसले पारित गरेमा सरकारवाट वाहिरिने निर्णय गरिसकेको छ ।

अर्को दल एकीकृत समाजवादी भने एमसीसी सनिवार वस्ने स्थाई समितिको वैठले निर्णय लिने भने पनि झलनाथ खनालले भने एमसीसी यथास्थितिमा पारित नगर्ने वताउदै आएका छन । एमसीसीलाई लिएर पछिल्लो समय सत्ता गठबन्धन दलहरूबीच नै मतभेद देखिँदैआएको छ । कांग्रेसले एमसीसी संसद्मा टेबल गर्नुपर्ने भन्दैआएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति आवश्यक पर्ने अडान राखेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले भने यसबारे ठोस निर्णय बाहिर ल्याएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button