मुख्य समाचारसमाज

पत्रकार विश्वकर्माको निधन

माघ ६, काठमाडौँ – पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वाडमा भर्ना गरिएको थियो ।

विश्वकर्माको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युको कारणबारे एकिन जानकारी आइसकेको छैन ।

अछाम रामारोशन घर भइ काठमाडौंका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका उनी पछिल्लो समय टिभी टुडे टेलिभिजनमा कार्यरत थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button