मुख्य समाचारराजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

सचिव ढकालका अनुसार बैठकमा प्रदेश सम्मेलनका विषयमा छलफल हुनेछ ।

२५ गते हुने प्रदेश सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button