मुख्य समाचारविशेषसमाज

खुलामञ्चमा चल्यो डोजर , खुला ठाउँलाई खुला नै छाड्ने होः मेयर शाक्य

काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनःनिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुन निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल शुरू गरेको हो ।

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि समय दिएको र साथै वीर अस्पताल र दरवार हाइस्कुलको पुनःनिर्माण सम्पन्न अन्तीम चरणमा पुगेपछि आजबाट उनीहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालिएको र विस्तारै बसपार्क पनि खुला गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button