समाज

पूर्वमन्त्री खनाललाई मातृशोक

अध्यक्ष दाहालद्वारा समवेदना प्रकट

नेकपा स्थायी किमटी सदस्य तथा पूर्वकृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई मातृशोक परेको छ। नेता खनालकी आमा मुमादेवि खनालको ९५ वर्षको उमेरमा गएराति काठमाडौंको नैकापमा निधन भएको हो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मुमादेविको निधनमा समवेदना प्रकट गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button