Uncategorized

गुल्मी जीप दुर्घटना अपडेट : मृत्‍यु भएका पांचै जनाको सनाखत खुल्यो

गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटनाग्रस्त हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खसेको हो ।

इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा छन् ।

 

गुल्मीमा जीप दुर्घटना, ५ को मृत्‍यु

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button