प्रदेश ५

उपत्यकामा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं : काठमाडौं उपत्यकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

ललितपुर स्वास्थ्य कार्यालयका अनुसार मेघा अस्पतालमा उपचाररत भक्तपुरका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ७:४० मा उपचारका क्रममा मृत्यु भएको हो । 

२६ गते शुक्रबार अस्पताल भर्ना भएका ३८ वर्षीय कोरोना संक्रमितको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Related Articles

Back to top button