प्रदेश ५

पछिल्लो २४ घन्टामा उपत्यकामा थपिए ४ सय ६४ जना कोरोना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरमा ३६ जनामा र ललितपुरमा ३४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

Related Articles

Back to top button