मुख्य समाचारविश्व

उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार,, आपत्कालीन अवस्था जारी

कात्तिक १७, उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ ।

बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ । उत्तरी क्षेत्रका केही भागमा मानिसलाई घरभित्रै बस्न भनिएको छ ।

हिजो दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले लगत्तै जापानतर्फ लक्षित गरी क्षेप्यास्त्र हानेको बीबीसीले जनाएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाको व्यवहार सैह्य नरहेको बताउनुभएको छ ।

अमेरिका र दक्षिण कोरियाले आफ्नो अहिलेसम्मकै ठूलो संयुक्त अभ्यास गरिरहँदा यी घटना भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button