प्रदेश ३मुख्य समाचारसमाज

इँटा बोकेको ट्रक त्रिशूली नदीमा खस्यो

साउन २८, काठमाण्डौ – चितवनको इच्छाकामनामा इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ नाग्दी खोला नजिकबाट बिहान ना ७ ख ७१०३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

ट्रक पानीमा डुबेको अवस्थामा छ । ट्रकमा कति जना रहेका थिए खुलिनसकेको चितवन प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button