प्रदेश ४मुख्य समाचारसमाज

तनहुँको आबुखैरेनी गाउँपालिका–४ रुवाखोलाको पुलबाट ट्रक खस्यो, चालकको मृत्यु

काठमाडौं  – तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ। चालक तनहुँकै म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय रामबहादुर दमाईको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।

मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button