मनोरंजनसमाज

सुरजको स्वरमा विदेशी बाकस बोलको गीत सार्वजनिक

काठमाडौं .. गायक सुरज कालाखेतीको स्वरमा विदेशी बाकस बोलको गीत सार्वजनि भएको छ ।

यस गीतमा एरेन्ज विश्व अधिकारीले गरेका छन् भने मिक्सििङ् रोमन बज्रचार्यले गरेका छन् ।

विशेष गरी यस गीतमा परदेशी जीवनको बारेमा चित्रण गरिएको छ । यस गीतको हाल लिरिकल भिडियो सुरज कालाखेती युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button