मुख्य समाचार

’रिजेक्ट एमसिसी’ भन्दै अमेरिकी दुतावास अगाडी उर्लिए युवा

१८ भदौ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासअघि प्रदर्शन भएको छ । ‘एमसिसी खारेज राष्ट्रिय अभियान’ले एमसिसी खारेजीको माग गर्दै दूतावास अगाडी प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले ’ब्याक अफ एमसिसी’, ’रिजेक्ट एमसिसी’जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका छन्। प्रहरीले कम्तिमा आठ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button