मुख्य समाचारविचार / दृष्‍टिकोण

ढिलो-चाँडो नेपाल हिन्दूराष्ट्र बन्छ : कमल थापा

 

निर्दोष नेपाल

असार २२

राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो पार्टी चुनावको पक्षमा रहेको स्पष्ट पारेका छन् । अहिले देशमा विभिन्न किसिमका विकृति तथा विसंगति देखिएको भन्दै यसको समाधानको लागि पनि ताजा जनादेशमा जानुपर्ने आफूहरुको धारणा रहेको थापाको भनाई छ । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेकोले छिट्टै फैसला आउने पनि सुनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button