मुख्य समाचारराजनीति

रेशम चौधरीको रिहाइको माग गर्दै भट्टराईले भने- राज्यपुर्नसंरचना हुने गरी संविधान संसोधन गर

काठमाडौं – राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइको माग गरेका छन् ।

भट्टराईले शुक्रबार टुईटमार्फत चौधरीलगायत सबै राजनीतिक बन्दीहरुको रिहाइको माग गरेका हुन् । उनले लेखेका छन्, ‘थाहरु लगायत उत्पीडित राष्ट्रियताहरुको पहिचान र अधिकार सहितको राज्यपुर्नसंरचना हुने गरी संविधान संसोधन गर,’

त्यसैगरि ‘यो क्षणिक सत्तास्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस्’ अध्यक्ष भट्टराईले लेखेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button