मनोरंजन

नेपाली सिनेमाका बेताज बास्सा(ट्रेलर) किंग साहिल खानको कदम म्युजिक भिडियोमा डेब्यु गर्दै गरे धमाकेदार इन्ट्री

साहिल खान नेपाली सिनेमाका बेताज बस्सा हुन्, अज उनलाई ट्रेलर किंग भन्दा फरक नपर्ला र यो नाम यस्तो नाम हो  जसले तयार गरेको कुनै फिल्मको प्रोमोलाई धेरै भन्दा धेरैले मन पराएर मिलियन भ्युज नपाएको होस्।  उनले आजसम्म जति पनि फिल्मको ट्रेलर बनाए फिल्मले सफलताको कुरा गर्नेनै हो भने पछाडी फर्केर हेर्न नपरेको उदाहरण छ । आज सम्म तिनै बास्सको नाम सिनेमामा मात्र सिमित थियो तर उनको नाम उनको कदम नेपाली म्युजिक इन्ड्स्त्रिमा पनि परेको छ । नेपाली म्युजिकमा साहिल जस्तो ब्यक्तिव्तको प्रवेशले केहि नयाँ र पुरा संगीत जगतको कल्याण हुने निश्चित छ भन्छन जानकारहरु ।

उनले नेवारी फ्रेंसी टोनमा रहेको एक गितमा निर्देशन गर्दै धमेकेदार सुरुवात गरेका छन् । निकै रोमान्टिक सिक्युल डालिंग तिमि बनको च्याप्टर १ सार्वजनिक गरिएको हो । सन्तोस बिक्रम खड्कीको कन्सेप्टमा र स्रवोरमा रहेको उक्त गितमा निर्मल बिकको सब्द संगीत रहेको छ । उक्त गितमा पुजा शर्मा र  सन्तोष बिक्रम खड्कीको अभिनय रहेको छ ।

गित निकै राम्रो बनेको छ ..

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button